नियम
स्थायी नियुक्ति भएमा अल्पसेवाको अवधि गणना गरिने

नियम ५ बमोजिम स्थायी नियुक्ति भएमा अल्पसेवामा रही काम गरेको पूरै अवधि स्थायी सरह गणना गरिनेछ ।